बरंजामा जिप दुर्घटना हुँदा ५ जना घाइते

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका ४ बरंजाको झाँक्रेपानी सोलधारमा आईतबार बेलोरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बरंजादेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ६०१ नम्बरको जिप उकालो बाटोमा गियर परिवर्तन गर्ने क्रममा ब्याक भएर पल्टीएर दुर्घटना हुँदा चालक सहित पाँच जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी … Continue reading बरंजामा जिप दुर्घटना हुँदा ५ जना घाइते